राष्ट्रिय खेलकुद प्रतियोगिता अझै अन्योलमा

पथरी। पूर्वाञ्चलमा आयोजना हुने सातौँ राष्ट्रिय खेलकुद प्रतियोगिता अझै अन्योलमा छ । खेल मैदानको प्रभावकारी व्यवस्था नभएका कारण सातौँ राष्ट्रिय खेलकुद प्रतीयोगिता अझै अन्योलमा परेको हो । गत मङ्सिर ८ गतेदेखि सुरु हुने भनिएको सो खेल स्थगित भइसके पनि नयाँ मिति तय भएको छैन । खेलकुद आयोजना गर्नका लागि रु २३ करोड सरकारले बजेट छुट्याएको … Continue reading राष्ट्रिय खेलकुद प्रतियोगिता अझै अन्योलमा